सलल
Romanized: salal, shalala, shalal, salala
छिटो बग्ने, चिप्लने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) सल]
१.
छिटो बग्ने, चिप्लने गरी।
२.
पानी आदि तरल पदार्थ बग्दाको किसिमले; सल्ल।