सलसलाउनु

Romanized: salasalaaunu, salashalaaunu, shalasalaaunu, salashalaunu

सप्रेर हलक्क बढ्नु, लहलहाउनु; सलक्क परेको हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
सप्रेर हलक्क बढ्नु, लहलहाउनु; सलक्क परेको हुनु।

सम्बन्धित शब्दहरू