सस्तिनु

Romanized: sashtinu, shastinu, shashtinu, sastinu

सस्तो हुनु; होलो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
सस्तो हुनु; होलो हुनु।
२.
हलुका हुनु।

सम्बन्धित शब्दहरू