सहराउनु

Romanized: saharaaunu, shaharaaunu, shaharaunu, saharaunu

राम्ररी चिल्लो पुग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
राम्ररी चिल्लो पुग्नु।
२.
सबैतिर चिल्लो हुनु।
३.
सबैतिर चिल्लो दल्नु।

सम्बन्धित शब्दहरू