साँचो कुरो
Romanized: saamcho kuro, samcho kuro, saancho kuro, sancho kuro
सत्य कुरो; पक्का भएको कुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [साँचो+कुरो]
1
सत्य कुरो; पक्का भएको कुरो।