साँपे बगर
Romanized: saampe bagara, saampe bagar, saanpe bagara, sampe bagar
डोटी, बाजुरा र अछामको तीन मुहानी बाटो मिल्ने बुढीगङ्गाको किनारामा रहेको अछाम जिल्लाको प्रसिद्ध बजार वा किनार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
डोटी, बाजुरा र अछामको तीन मुहानी बाटो मिल्ने बुढीगङ्गाको किनारामा रहेको अछाम जिल्लाको प्रसिद्ध बजार वा किनार साँपजस्तै बाङ्गो घुमेको बगर।