साँवाअक्षर
Romanized: saamvaaakshara, saamvaaakshar, saamvaakshara, samvaaakshara
जोडेको, मोडेको नभएको मूल रूपको अक्षर; सग्ला अक्षर; साउँ अक्षर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
जोडेको, मोडेको नभएको मूल रूपको अक्षर; सग्ला अक्षर; साउँ अक्षर।