साउँअक्षर

Romanized: saaumakshara, saaumakshar, saumakshara, saaunakshara

देवनागरी लिपिमा मात्रा नलागेका स्वर र व्यञ्जन; मात्रा नलागेका मूल वर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
देवनागरी लिपिमा मात्रा नलागेका स्वर र व्यञ्जन; मात्रा नलागेका मूल वर्ण।
२.
सावाँअक्षर।

सम्बन्धित शब्दहरू