साउँ

Romanized: saaum, saaun, saun, shaaum

सकेका वा मागेका वेलामा चुक्ता गर्ने र निश्चित दरले ब्याज बुझाउने गरी सापटी दिइएको मूलधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [साहु]

१.
सकेका वा मागेका वेलामा चुक्ता गर्ने र निश्चित दरले ब्याज बुझाउने गरी सापटी दिइएको मूलधन।
२.
उद्योग, व्यापार आदि कुनै कामधन्दामा लगाइएको मूलधन; पुँजी; सावाँ।
३.
प्रधान; मूल; मुख्य।

सम्बन्धित शब्दहरू