साधनाभूमि
Romanized: saadhanaabhumi, saadhanabhumi, sadhanaabhumi, saadhanaabhoomi
कुनै सिद्धि वा सफलताको प्राप्तिका लागि साधना गरिने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै सिद्धि वा सफलताको प्राप्तिका लागि साधना गरिने ठाउँ।