साधु
Romanized: saadhu, shaadhu, shadhu, sadhu
सांसारिक प्रपञ्च वा विषयासक्तिबाट टाढा रही परमार्थ चिन्तनमा जीवन बिताउने व्यक्ति; सन्त; महात्मा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सांसारिक प्रपञ्च वा विषयासक्तिबाट टाढा रही परमार्थ चिन्तनमा जीवन बिताउने व्यक्ति; सन्त; महात्मा।
२.
सरल प्रकृतिको मानिस; सोझो मानिस।
३.
पोइल गएकी वा परपुरुषसँग लागेकी स्त्रीको विवाहित पति (का. अ.)।
४.
(विशेषण)
शिष्ट।