साधुता
Romanized: saadhutaa, saadhuta, sadhutaa, saadhut
साधु हुँदाको पन वा अवस्था; सोझोपन; सौजन्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
साधु हुँदाको पन वा अवस्था; सोझोपन; सौजन्य।