सामाजिक सद्भाव
Romanized: saamaajika sadbhaava, saamaajika sadbhaav, saamaajika sadbhava, saamajika sadbhaava
समाजमा मिलेर बस्ने भावना; समाजमा रहेका व्यक्तिहरूका बिच आत्मीयता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
समाजमा मिलेर बस्ने भावना; समाजमा रहेका व्यक्तिहरूका बिच आत्मीयता।