सामाजिक सुधार

Romanized: saamaajika sudhaara, saamaajika sudhaar, saamaajika sudhara, saamajika sudhaara

समाजलाई आवश्यकताअनुसार यथास्थितिबाट अगि बढाउँदै लैजाने काम; समाजको विकासका बाधक तत्त्वबाट बच्ने, बचाउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
समाजलाई आवश्यकताअनुसार यथास्थितिबाट अगि बढाउँदै लैजाने काम; समाजको विकासका बाधक तत्त्वबाट बच्ने, बचाउने संस्थागत व्यवस्था।

सम्बन्धित शब्दहरू