सामाजिक समायोजन

Romanized: saamaajika samaayojana, saamaajika samaayojan, saamaajika samayojana, saamajika samaayojana

व्यक्ति वा समूह बदलिँदो परिस्थिति र सामाजिक वातावरणको दबाबसँग अनुकूलित हुँदै जाने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
व्यक्ति वा समूह बदलिँदो परिस्थिति र सामाजिक वातावरणको दबाबसँग अनुकूलित हुँदै जाने प्रक्रिया।

सम्बन्धित शब्दहरू