सारग्राही
Romanized: saaragraahi, saaragrahi, saragraahi, saaragraahee
कुनै वस्तु वा पदार्थको सारतत्त्व मात्र लिने; तत्त्वग्राही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
कुनै वस्तु वा पदार्थको सारतत्त्व मात्र लिने; तत्त्वग्राही।