सावयव रूपक

Romanized: saavayava rupaka, saavayava rupak, saavayawa rupaka, saawayava rupaka

उपमेयवर्गका नाना अवयवअवयवीहरूमा उपमानवर्गका नाना अवयवीहरूको आरोप भएमा हुने एक रूपक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
उपमेयवर्गका नाना अवयवअवयवीहरूमा उपमानवर्गका नाना अवयवीहरूको आरोप भएमा हुने एक रूपक।

सम्बन्धित शब्दहरू