दशरूपक

Romanized: dasharupaka, dasharupak, dasarupak, dasharoopaka

नाटकलाई दश भेदमा वर्गीकरण गरी तिनको लक्षणसमेत बताइएको, संस्कृत साहित्यमा चर्चित, धनञ्जयकृत काव्यशास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नाटकलाई दश भेदमा वर्गीकरण गरी तिनको लक्षणसमेत बताइएको, संस्कृत साहित्यमा चर्चित, धनञ्जयकृत काव्यशास्त्र।
२.
रूपकका दश भेद (नाटक, प्रकरण, भाग, व्यायोग, समवकार, डिम, ईहामृग, अङ्क, वीथि र प्रहसन)।

सम्बन्धित शब्दहरू