साङ्गरूपक

Romanized: saanggarupaka, saanggarupak, sanggarupaka, sanggarupak

उपमानका सबै अङ्गको उपमेयमा आरोप गर्दा हुने एक अर्थाल‌ङ्कार; रूपकालङ्कारको एक भेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
उपमानका सबै अङ्गको उपमेयमा आरोप गर्दा हुने एक अर्थाल‌ङ्कार; रूपकालङ्कारको एक भेद।

सम्बन्धित शब्दहरू