सिँच्नु

Romanized: simchnu, sinchnu, shimchnu, shinchnu

पानी छर्कनु; सेचन वा अभिषेक गर्नु; छम्कनु; सिच्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत सिञ्चनु]

१.
पानी छर्कनु; सेचन वा अभिषेक गर्नु; छम्कनु; सिच्नु।
२.
बालीनालीमा कुलो वा अन्य कृत्रिम तरिकाले पानी पुऱ्याउने काम गर्नु; बोटबिरुवामा पानी छम्कनु।

सम्बन्धित शब्दहरू