सिंदुरे

Romanized: sindure, singdure, shimdure, shindure

सिंदुर भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [सिंदुर+ए]

१.
सिंदुर भएको।
२.
(नाम) सम्पूर्ण शरीर कालो भई डॅडाल्नोमा जुरोसम्मका केही रौं वा सिङनेरका केही रौं राता भएको गोरु।
३.
विवाहमा दुलहीलाई सिन्दूर हाल्दा गणेशको प्रतिमाबाट दुलहीको सिउँदोसम्म सिन्दूरको अटूट रेखा हाल्दा भुइँमा नपरोस् भनी बिछ्याइने नयाँ कपडा।
४.
विवाहमा दुलहाका तर्फबाट लगिने सिन्दूरको भाँडो वा थैली ।
५.
खरमा हुने र मान्छेका शरीरमा लाग्ने एक प्रकारको किरो।

सम्बन्धित शब्दहरू