दुरे
Romanized: dure
साना पातला पात हुने, हरियो र पहेँलो फूल फुल्ने; रुखमा बेरिएर बढ्दै जाने एक जातको लहरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत दूर+ए]
1
साना पातला पात हुने, हरियो र पहेँलो फूल फुल्ने; रुखमा बेरिएर बढ्दै जाने एक जातको लहरो।