सिउनी

Romanized: shiuni, siunee, shiunee, shiunii

सिउने वा सिएको घर; सिएको ठाउँ वा डोब; सिलाइ; स्यूनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत सिवन]

१.
सिउने वा सिएको घर; सिएको ठाउँ वा डोब; सिलाइ; स्यूनी।
२.
सिएको ज्याला; सिलाइको मजुरी।

सम्बन्धित शब्दहरू