सिउनु

Romanized: shiunu, siunu

नाथ्रीमा उनेका सिया-धागाले गाँस्नु वा जोर्नु; तुन्नु; खुट्नु; सुर्कनु; स्यून। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत सिव्+नु]

1
नाथ्रीमा उनेका सिया-धागाले गाँस्नु वा जोर्नु; तुन्नु; खुट्नु; सुर्कनु; स्यून।

सम्बन्धित शब्दहरू