सिकर्नी
Romanized: shikarni, sikarnee, shikarnee, shikarnii
पानी निथारेको दहीमा अलैंची आदि मसला र चिनी मिलाई फेटेर बनाइएको खाद्य वस्तु; रसालो; सिखर्नी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत शिखरिणी]
1
पानी निथारेको दहीमा अलैंची आदि मसला र चिनी मिलाई फेटेर बनाइएको खाद्य वस्तु; रसालो; सिखर्नी।