सिकाकाई

Romanized: sikaakaai, sikaakai, sikakaai, shikaakaai

एउटै भेट्नुमा पत्रपत्र परेका छदेखि बिस जोरसम्म पात हुने, लामा लहरा भएको, माथिल्लोपट्टि फिक्का हरियो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
एउटै भेट्नुमा पत्रपत्र परेका छदेखि बिस जोरसम्म पात हुने, लामा लहरा भएको, माथिल्लोपट्टि फिक्का हरियो त्यान्द्रे पात र पुष्पदलमा सेता नसा हुने, कोसाका रूपमा फल लाग्ने (लेगुनोसी समूहको) एक वनस्पति।

सम्बन्धित शब्दहरू