सिक्ख

Romanized: sikkh, shikkha, shikkh, sikkha

गुरु नानकले चलाएको धार्मिक सम्प्रदायको अनुयायी व्यक्ति; केश, काइँयो, कङ्कण, कृपाण र कछाड - यी पाँच चिजहरूलाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत शिष्य]

1
गुरु नानकले चलाएको धार्मिक सम्प्रदायको अनुयायी व्यक्ति; केश, काइँयो, कङ्कण, कृपाण र कछाड - यी पाँच चिजहरूलाई अँगाल्ने सिख सम्प्रदायका अनुयायी।

सम्बन्धित शब्दहरू