सिक्नु

Romanized: shiknu, siknu

अरू कसैबाट कुनै कामकुरो वा बानीबेहोरा जान्नु; बुझ्नु; अरूद्वारा ज्ञान हासिल गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [प्राकृत सिक्ख+नु]

१.
अरू कसैबाट कुनै कामकुरो वा बानीबेहोरा जान्नु; बुझ्नु; अरूद्वारा ज्ञान हासिल गर्नु।
२.
शिक्षा प्राप्त गर्नु; अध्ययन गर्नु; पढ्नु।
३.
अभ्यास गर्नु; रट्नु; घोक्नु।
४.
देखासिकी गर्नु; सिको गर्नु; नक्कल गर्नु।

सम्बन्धित शब्दहरू