सिठी
Romanized: shithi, sithee, shithee, shithii
सिठी (shithi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सिठी(१)
(नाम [संस्कृत षष्टि])
१..
ज्येष्ठ शुक्ल षष्ठीको दिन।
२..
उक्त दिन नेवार समाजमा मनाइने परम्परागत एक प्रसिद्ध चाड।
सिठी(२)
(नाम [सिठो+ई])
१..
सिठुवा; सिट्ठी ।
२..
लौरो; सिटो।