सिठुवा
Romanized: sithuvaa, sithuwaa, sithuv, sithuwa
गाईबस्तुले छानेर खाइसकेपछि बाँकी बचेको घाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ सिठो+उवो]
१.
गाईबस्तुले छानेर खाइसकेपछि बाँकी बचेको घाँस।
२.
तमाखु खाएपछि आगोले डढेर बचेको कालो अवशेष; तमाखुको गोल।