पठुवा

Romanized: pathuvaa, pathuwaa, pathuv, pathuwa

खेतमा रहलपहल हरिया बोट सोहोरेर लगाइएको कुनिउँमा गुम्स्याएर तयार भएको हकुवा धान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ > पडुवा]

1
खेतमा रहलपहल हरिया बोट सोहोरेर लगाइएको कुनिउँमा गुम्स्याएर तयार भएको हकुवा धान।

सम्बन्धित शब्दहरू