लठुवा

Romanized: lathuvaa, lathuwaa, lathuv, lathuwa

लट्ठक; मूर्ख; लठिङ्गरे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत लट+उवा]

१.
लट्ठक; मूर्ख; लठिङ्गरे।
२.
लबिधरे; लर्दू।

सम्बन्धित शब्दहरू