सिन्धी
Romanized: shindhi, sindhee, shindhee, shindhii
सिन्ध प्रान्त र भारतमा सिन्धीहरूले बोल्ने भाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सिन्ध प्रान्त र भारतमा सिन्धीहरूले बोल्ने भाषा।
२.
सिन्धुसम्बन्धी।