सिरक
Romanized: sirak, shiraka, shirak, siraka
भित्र कपास, रुवा, भुवा आदि भरेर बाहिर कपडाले छोपी तगेको दोलाईंजस्तो बाक्लो ओढ्ने कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत शीतरक्षक]
1
भित्र कपास, रुवा, भुवा आदि भरेर बाहिर कपडाले छोपी तगेको दोलाईंजस्तो बाक्लो ओढ्ने कपडा।