सिलिन्डर

Romanized: silindar, shilindara, shilindar, silindara

छाप्ने कागज टाइपबेडसम्म पुऱ्याई थिच्ने उपकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
छाप्ने कागज टाइपबेडसम्म पुऱ्याई थिच्ने उपकरण।
२.
अक्सिजन, खाना बनाउने ग्याँस आदि राख्ने बेलना आकारको भाँडो।

सम्बन्धित शब्दहरू