सीमन्तोन्नयन

Romanized: simantonnayan, seemantonnayana, shimantonnayana, seemantonnayan

ना. गर्भाधानको छैटौं महिनामा गर्नुपर्ने द्विजजातिका षोडश संस्कारमध्ये एक संस्कार, गर्भवती नारीले विशेष योग र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. गर्भाधानको छैटौं महिनामा गर्नुपर्ने द्विजजातिका षोडश संस्कारमध्ये एक संस्कार, गर्भवती नारीले विशेष योग र समयमा सिउँदो कोर्ने धार्मिक संस्कार, सीमन्तकर्म।

सम्बन्धित शब्दहरू