सुइवाचा

Romanized: suivaachaa, suivaacha, suivachaa, suiwaachaa

ना. एउटै भेट्नुमा तीनदेखि पाँचसम्म चन्द्रमा आकारका डल्ला र टुप्पो मठारिएका हरिया पात हुने, पहेंला अथवा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. एउटै भेट्नुमा तीनदेखि पाँचसम्म चन्द्रमा आकारका डल्ला र टुप्पो मठारिएका हरिया पात हुने, पहेंला अथवा गुलाफी फूल फुल्ने, आयुर्वेदका अनुसार ज्वरनाशक र वातपित्तनाशक गुण भएको एक वनस्पति।

सम्बन्धित शब्दहरू