सुईखुट्टे

Romanized: shuikhutte, sueekhutte, shueekhutte, shuiikhutte

पातलो; दुब्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [सुइ+खुट्टो+ए]

१.
पातलो; दुब्लो।
२.
सुइराजस्ता साना र लामा खुट्टा हुने।

सम्बन्धित शब्दहरू