सुकाउनु
Romanized: sukaaunu, shukaaunu, shukaunu, sukaunu
पानी वा ओसिलोपन सोस्न घाम, आगो आदिको रापमा राख्नु; सुक्ने स्थितिमा पुऱ्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
स.क्रि./प्रे.क्रि.
१.
पानी वा ओसिलोपन सोस्न घाम, आगो आदिको रापमा राख्नु; सुक्ने स्थितिमा पुऱ्याउनु।
२.
सुक्खा गराउनु; सुक्ने पार्नु।