सुक्ती

Romanized: shukti, suktee, shuktee, shuktii

चिसो वा काँचो अन्न सुकाउँदा घट्ने अंश; बाली सुकेर घटेको भाग; जर्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
चिसो वा काँचो अन्न सुकाउँदा घट्ने अंश; बाली सुकेर घटेको भाग; जर्ती।

सम्बन्धित शब्दहरू