सुक्त
Romanized: sukt, shukta, shukt, sukta
माटाको नयाँ भाँडामा गहुँ, गुड र दहीको पानी हाली धानका भकारीमा तीन दिन राखेपछि बनेको खाद्यवस्तु; औषधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मने]
1
माटाको नयाँ भाँडामा गहुँ, गुड र दहीको पानी हाली धानका भकारीमा तीन दिन राखेपछि बनेको खाद्यवस्तु; औषधि।