सुखार्थी
Romanized: sukhaarthi, shukhaarthi, sukhaarthee, shukharthi
सुखको खोजी गर्ने; सुखको अभिलाषी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सुखको खोजी गर्ने; सुखको अभिलाषी।