सुटुसुटु
Romanized: shutusutu, sutushutu, shutushutu, sutusutu
कसैले थाहा नपाईकन धेरैपल्ट लिँदा वा झिक्दाको किसिमले; सुटसुट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [द्वि.<सुटु]
1
कसैले थाहा नपाईकन धेरैपल्ट लिँदा वा झिक्दाको किसिमले; सुटसुट।