सुद्धिनु

Romanized: shuddhinu, suddhinu

शुद्ध हुनु, पवित्र हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत शुद्ध+इ+नु]

१.
शुद्ध हुनु, पवित्र हुनु।
२.
लेख शुद्ध हुनु।
३.
जुठो, सूतक आदिबाट चोखिनु।

सम्बन्धित शब्दहरू