सुधी

Romanized: shudhi, sudhee, shudhee, shudhii

छलकपट नगर्ने स्वभावको; सोझो; सिधा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
छलकपट नगर्ने स्वभावको; सोझो; सिधा।
२.
बुद्धिमान्।
३.
(नाम) उत्तम बुद्धि; सुबुद्धि।

सम्बन्धित शब्दहरू