सुनगोहोरो
Romanized: shunagohoro, sunagohoro
गोहोराकै जातको बलियो पाखुराजत्रो हुने एक प्रकारको सुनौलो रङको ठुलो छेपारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गोहोराकै जातको बलियो पाखुराजत्रो हुने एक प्रकारको सुनौलो रङको ठुलो छेपारो।