सुनटाँकी

Romanized: sunataamki, sunataanki, sunatanki, shunataamki

सुनको टाँकजस्तो फूल फुल्ने वनस्पति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सुन+टाँका+ई]

1
सुनको टाँकजस्तो फूल फुल्ने वनस्पति।

सम्बन्धित शब्दहरू