सुनसान

Romanized: sunasaana, sunasaan, sunasan, shunasaana

कुनै आवाज वा हल्ला नभएको स्थिति; सन्नाटा; चकमन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत शून्य (द्वि.)]

१.
कुनै आवाज वा हल्ला नभएको स्थिति; सन्नाटा; चकमन्न।
२.
(विशेषण) कोही नभएको; एकान्त।

सम्बन्धित शब्दहरू