सुबिस्ता

Romanized: subistaa, subist, shubistaa, subishtaa

अनुकूल र उपयुक्त अवसर वा स्थिति; सुविधा; सुगमता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत सुविस्तार]

१.
अनुकूल र उपयुक्त अवसर वा स्थिति; सुविधा; सुगमता।
२.
आराम, चैन; आनन्द ।
३.
शान्ति।

सम्बन्धित शब्दहरू