सुम्पनु

Romanized: shumpanu, sumpanu

कुनै मालसामान अरूका जिम्मा लाउनुः बुझाउनुः सुपुर्द गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै मालसामान अरूका जिम्मा लाउनुः बुझाउनुः सुपुर्द गर्नु।
२.
समर्पण गर्नु; दिनु।

सम्बन्धित शब्दहरू